सोमबार सार्वजनिक बिदा

20

लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ । लुम्बिनी प्रदेश सरकारले गतवर्षदेखि माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको छ । 

समन्धित समाचार