पेट्रोलियम पदार्थको मूल्य वृद्धि

15993

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।  आजै मध्यरातदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ  बढाउने निर्णय गरेको हो। 

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको १६० रुपैयाँ पुगेको छ।  

475175170 1629296974616162 7988864449729843531 n yMArG5tTZ5

समन्धित समाचार