माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै
लमजुङ, १७ भदौ - गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै सोही दिनदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको…