समाज

पाथीभरा केबलकार प्रकरण: गम्भीर तीन घाइतेलाई काठमाडौं ल्याउने तयारी

पाथीभरा केबलकार प्रकरण: गम्भीर तीन घाइतेलाई काठमाडौं ल्याउने तयारी

ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा झडप हुँदा घाइते भएका तीन जनालाई  काठमाडौं ल्याइने भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारत ३ जनालाई काठमाडौं ल्याइने तयारी गरिएको…
अछाममा बेपत्ता दुई किशोरीको शव फेला

अछाममा बेपत्ता दुई किशोरीको शव फेला

 अछाममा बेपत्ता दुई किशोरीको शव फेला परेको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव गाउँपालिका वडा नम्बर १ मा रहेको…
बाँसखर्कमा सुन्तला महोत्सव

बाँसखर्कमा सुन्तला महोत्सव

 म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना…
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका छन् । शनिबार…
अब पुराण वाचक बन्न परिक्षा पास गर्नु पर्ने

अब पुराण वाचक बन्न परिक्षा पास गर्नु पर्ने

पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण…
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१०  नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो। दुर्घटनामा…
पोखरामा आजदेखि दाइँ महोत्सव

पोखरामा आजदेखि दाइँ महोत्सव

पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।…
प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

३ माघ, प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा एउटा नवजात शिशुको शव डस्टबिनमा फेला परेको भेटिएको छ । स्थानीय नागरिकको फोहोरबाट यसै अवस्थामा शिशुको शव देखिएपछि प्रहरीलाई…
भक्तपुरमा शुरु भयो माछा मार्ने जात्रा

भक्तपुरमा शुरु भयो माछा मार्ने जात्रा

 नेपालकै सबभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरु भएको छ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित छ…
आजको मौषम :  वर्षा र हिमपातको सम्भावना

आजको मौषम :  वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका…