कोरोना कहर : दुई वर्षदेखि सुनसान बन्यो उत्तरी हिल्सा नाका
हुम्ला। पर्यटकीय सिजनमा पर्यटक तथा अन्य मानिसको निक्कै चहल पहल हुने चीनसँग नाका जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा दुई वर्षयता सुनसान रहेको छ । पर्यटकीय सिजनमा सबैभन्दा धेरै भीडभाड हुने हिल्साका…