समाज

मौसम अनुमान : यी ५ वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

मौसम अनुमान : यी ५ वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी,…
रामशाहपथको विद्युतीय पोलमा लागेको आगो नियन्त्रणमा

रामशाहपथको विद्युतीय पोलमा लागेको आगो नियन्त्रणमा

काठमाडौंको रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको…
आज हरिशयनी एकादशी, तुलसी रोपेर पूजा गर्दै

आज हरिशयनी एकादशी, तुलसी रोपेर पूजा गर्दै

आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका…
पशुपतिमा आजबाट बृहत् कोटीहोम महायज्ञ सुरु

पशुपतिमा आजबाट बृहत् कोटीहोम महायज्ञ सुरु

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट बृहत् कोटीहोम महायज्ञ सुरु भएको छ। मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान…
सङ्खुवासभामा पहिरोमा पुरिएर सासूबुहारीको मृत्यु, एक गम्भीर घाइते

सङ्खुवासभामा पहिरोमा पुरिएर सासूबुहारीको मृत्यु, एक गम्भीर घाइते

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज…
आजको मौसम, देशभर साधारणतया बदली

आजको मौसम, देशभर साधारणतया बदली

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहि मधेश,…
आजको राशिफलः तपाईंको दिन कस्तो रहनेछ ?

आजको राशिफलः तपाईंको दिन कस्तो रहनेछ ?

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल मेषः मनमा काम गर्ने उत्साह बढ्नेछ। मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ। साथी र बन्धुको सहयोग मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृषः…
साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै

साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा…
 स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु

 स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु

स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा १४…
त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएकाे छ। हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन्। २५ वर्षीया सृष्टि जगदीशप्रसाद…