फिल्म क्षेत्र तंग्रिन, चलायमान हुन केही समय पक्कै लाग्छ : अध्यक्ष अधिकारी
–आकाश अधिकारी, अध्यक्ष चलचित्र निर्माता संघ काठमाडौं, १० असोज - सरकारले ५० प्रतिशत दर्शक राखेर काठमाडौंका हल सञ्चालन गर्न अनुमति दिए पनि फिल्म निर्माताहरू फिल्म रिलिज गर्न तयार छैनन् ।…