ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

एमाले सांसद भन्छन्- रेशम चौधरी पक्राउले कानुनी राज्यको खिल्ली उडायो

एमाले सांसद भन्छन्- रेशम चौधरी पक्राउले कानुनी राज्यको खिल्ली उडायो

काठमाडौं, २२ वैशाख – नेकपा एमालेका सांसद हेमराज राईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणलाई कानुनी शासनको खिल्ली उडाउने घटना बताउनुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले…
प्रतिनिधिसभा बैठक: प्रिसा साह मृत्यु प्रकरणमा छानबिन गर्न सरकारलाई निर्देशन, रेशम चौधरी प्रकरणमा पनि माग उठ्यो

प्रतिनिधिसभा बैठक: प्रिसा साह मृत्यु प्रकरणमा छानबिन गर्न सरकारलाई निर्देशन, रेशम चौधरी प्रकरणमा पनि माग उठ्यो

भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणमा छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अन्य नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित…
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १३५ रूपैयाँ ६४ पैसा

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १३५ रूपैयाँ ६४ पैसा

काठमाडौँ, २२ वैशाख २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको अद्यावधिक विनिमयदर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर रु. १३५.०४ र…
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने

२२ वैशाख, मुस्ताङमुस्ताङ जिल्लाको प्रमुख धार्मिक स्थल मुक्तिनाथ क्षेत्रलाई थप व्यवस्थित गर्दै धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने योजना अघि सारिएको छ। मुक्तिनाथ मन्दिरमा आउने तीर्थयात्री र पर्यटकको बसाइ…
प्रसाईं र मिश्रलगायतलाई पाँच दिनको म्याद थप, अनुसन्धान जारी

प्रसाईं र मिश्रलगायतलाई पाँच दिनको म्याद थप, अनुसन्धान जारी

२२ वैशाख, काठमाडौंजिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईं, रविन्द्र मिश्र लगायत हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धानका लागि पाँच दिनको थप म्याद दिएको छ। उनीहरू हाल काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन्।…
सङ्घीय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु

सङ्घीय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु

काठमाडौं, २२ वैशाख — सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ, जहाँ सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु हुनेछ। कार्यसूचीअनुसार, प्रतिनिधिसभाको बैठक…
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: राष्ट्र बैंक गभर्नर सिफारिस समितिमा परिवर्तन, दर्जा बढुवा, पोशाक स्वीकृति लगायत

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: राष्ट्र बैंक गभर्नर सिफारिस समितिमा परिवर्तन, दर्जा बढुवा, पोशाक स्वीकृति लगायत

काठमाडौँ, २१ वैशाख — नेपाल सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार (२०७८ वैशाख…
सांसद अमरेश सिंहको आरोप: लेखा समिति सरकारको छायाँजस्तै, प्रधानमन्त्रीलाई किन नबोलाएको ?

सांसद अमरेश सिंहको आरोप: लेखा समिति सरकारको छायाँजस्तै, प्रधानमन्त्रीलाई किन नबोलाएको ?

२१ वैशाख, काठमाडौं स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिमाथि गम्भीर प्रश्न उठाएका छन्। आइतबार बसेको समितिको बैठकमा उनले लेखा समितिलाई सरकारको "छायाँ" भएको आरोप लगाउँदै यसले आफ्नो स्वतन्त्र भूमिका…
प्रधानमन्त्री ओलीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेट, दुईदेशीय सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेट, दुईदेशीय सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता

२१ वैशाख, काठमाडौं नेपालका लागि जापानका राजदूत माइदा तोरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोग विस्तारका…