अमेरिकाको अलाबामाको एक नाइट क्लबमा गोली प्रहार हुँदा चार जनाको मृत्यु
अमेरिकाको अलाबामाको एक नाइट क्लबमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । नाइट क्लबभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार हुँदा दुई महिला र…