प्रमुख समाचार

प्रमुख समाचार

आइतबार उपत्यकाकामा सार्वजनिक बिदा

आइतबार उपत्यकाकामा सार्वजनिक बिदा

आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएकाे छ । हिजो निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर…
कश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार

कश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार

भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ। उनीहरू रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात…
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम…
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा.शिवराज…
दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना, अनिष्ट हुने जनविश्वास

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना, अनिष्ट हुने जनविश्वास

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । आज (बुधबार) ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ । यसअघि गत साउन ५…
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने…
विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमास्थित  नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय…
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुग्यो : प्रचण्ड

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुग्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घटनाको छानबिनका लागि सरकारसँग माग गरेका छन् । १८ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको…
सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन भएको छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो…
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबार

नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबार

नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा अडिएको छ। बुधवार ३११ स्क्रिप्सको ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब…