सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले प्रदेश सभामा विश्वासको मतको सामना गर्ने
सुदूरपश्चिम प्रदेशमा अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा विश्वासको मतको सामना गर्ने भएका छन्। मुख्यमन्त्री सोडारीले पदबाट राजिनामा नदिई यहि १८ गते विश्वासको मतको सामना गर्ने भएका हुन्। उनले आज (बुधबार)…