प्रमुख समाचार

प्रमुख समाचार

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय…
दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता

दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता

दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । दाङको बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका ५५ वर्षकी सीता आले र सुर्खेत…
आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा…
फुटबल तनहुँमा आजदेखि भानु कप फुटबल

फुटबल तनहुँमा आजदेखि भानु कप फुटबल

तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका…
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको आव्हान

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको आव्हान

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको आव्हान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्री दीर्घ सोडारीले आज राजीनामा दिएसँगै…
काभा नेसन्स लिगः आज नेपाल र भारत भिड्दै

काभा नेसन्स लिगः आज नेपाल र भारत भिड्दै

काभा नेसन्स लिगअन्तर्गत आज नेपाल र भारत भिड्दैछन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्…
सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प छैन् : निर्देशक घिसिङ

सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प छैन् : निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे लाइन काट्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार लेखा समिति बैठकमा…
नवनियुक्त तीन राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

 प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् । शपथ…
एयरपोर्टको गेष्टहाउसमा महिला र पुरुष मृत फेला

एयरपोर्टको गेष्टहाउसमा महिला र पुरुष मृत फेला

काठमाडौँको सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार सिनामंगलको झर्ना गेस्ट हाउसमा बाजुरा घर भएर काठमाडौँ बस्दै आएका एक…
आज श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

आज श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका…