प्रमुख समाचार

प्रमुख समाचार

राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध

राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध

गएरातीको वर्षाका कारण झरेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्ड अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोले सडक पूर्ण रूपमा बन्द…
बुटवलमा एकै परिवारका तीन जनाको हत्या

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या…
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २:३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट…
सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै

 सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको…
टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै  मृत्यु भएको छ।  दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का,…
बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा

बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी…
स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

विपक्षीहरूको अवरोधका कारण स्थगित भएको मंगलबारको प्रतिनिधिसभाको बैठक दिउँसो २ः३० बजे बस्ने भएको छ । सभामुखले सभाको बैठक आजै दिनको २ः३० बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले…
आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे बस्ने बैठकमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व २०८१÷०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । …
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

 पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बिहान ६ बजेको समयमा…