रवि लामिछानेको बयान सुरु: साहारा चितवन सहकारी ठगी प्रकरणमा अदालतको कारबाही अघि बढ्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको साहारा चितवन सहकारी ठगी प्रकरणमा बयान सुरु भएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा आज बिहान ११:०८ बजेबाट लामिछानेको…