समाचार

news

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन:- डा. मुकुल ढकाल

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन:- डा. मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट बर्खास्त गरेपछि डा मुकुल ढकालले आफू रवि लामिछाने क्लवबाट निस्कासित भएको जनाएका छन् । केन्द्रिय समितिको निर्णय सार्वजनिक भए लगत्तै डा ढकालले फेसबुकमा लेखेका छन्, 'रवि…
सरकारी क्वाटर छाड्दै रास्वपाका मन्त्रीहरु

सरकारी क्वाटर छाड्दै रास्वपाका मन्त्रीहरु

पुष्पकल दाहाल नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले सरकारी क्वाटर छाड्न थालेका छन्। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले क्वाटर छाडिसिकेका छन् भने अन्य मन्त्रीहरू क्वाटर छाड्ने तयारीमा रहेको…
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको…
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । हाल देशका धेरैजसो स्थानहरूमा साधारणतया बदली…
अरनिको राजमार्गमा पहिरो, गएराती देखि सडक अवरुद्ध

अरनिको राजमार्गमा पहिरो, गएराती देखि सडक अवरुद्ध

बर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…
कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध

कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध

लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ । यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट…
सरकारका मन्त्रीहरु आफै हुण्डी कारोबारमा संलग्न छन  :- प्रभु साह

सरकारका मन्त्रीहरु आफै हुण्डी कारोबारमा संलग्न छन :- प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन्। कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरु नै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको जिकिर…
कालीगण्डकी करिडोर तीन दिनदेखि अबरुद्ध

कालीगण्डकी करिडोर तीन दिनदेखि अबरुद्ध

लगातार वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि अबरुद्ध भएको छ। कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत चार ठाउँमा पहिरो खसेको छ । तीन दिनदेखि यातायातका साधन सञ्चालन…
भेटेरिनरी अस्पताल मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भेटेरिनरी अस्पताल मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा…
अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेन

अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेन

अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध…