त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बस अझै भेटिएनन्
त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बस अझै भेटिएका छैनन् । पहिरोको कारण तत्काल खोजी र उद्धार हुन नसकेपनि अहिले घटनासथलमा सशस्त्र प्रहरी बलको टोली परिचालित भइसकेको छ । सशस्त्रको…