चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला पर्यो
त्रिशूली नदीमा बेपत्ता भएको बस खोज्ने क्रममा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीबीचमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको हो । चितवनका…