बन्दीपुर भ्रमण वर्ष–२०२५ का अवसरमा सार्वजनिक बिदा
तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भको अवसरमा सार्वजनिक बिदा दिएको हो । पुस १७ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुुरेन्द्रबहादुर…