पालिका सरोकार

पालिका सरोकार

सिराहामा किशोरी रिंकुको शंकास्पद मृत्यु: बलात्कारपछि आत्महत्या कि हत्या?

सिराहामा किशोरी रिंकुको शंकास्पद मृत्यु: बलात्कारपछि आत्महत्या कि हत्या?

सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरमा १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय को शंकास्पद मृत्युको घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या हुनसक्ने आशंका…
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

तनहुँ, फाल्गुन ९ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका-४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ। बन्दीपुर-४ चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन आज (फागुन ९…
जेसीबीले फालेको ढुंगाले लाग्दा ८ वर्षीया बालिकाको मृत्यु

जेसीबीले फालेको ढुंगाले लाग्दा ८ वर्षीया बालिकाको मृत्यु

गुल्मी - गुल्मीमा सडक निर्माणका क्रममा जेसीबीले माथिबाट पल्टाएको ढुंगाले लागेर ८ वर्षीया बालिकाको ज्यान गएको छ। इस्मा गाउँपालिका-२ छल्दी टारकी बिष्णु कुमालको सडक निर्माणस्थलमा माथिबाट झरेको ढुंगाले लागेर मृत्यु…
कार्यसम्पादनमा भरतपुर महानगरपालिका सर्बोत्कृष्ट

कार्यसम्पादनमा भरतपुर महानगरपालिका सर्बोत्कृष्ट

रेनु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिका कार्यसम्पादनमा सर्बोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगरपालिका महानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको हो । भरतपुर ७६।२ अंक…
आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा…
अज्ञात व्यक्तिद्धारा पालिका अध्यक्षको गाडी तोडफोड

अज्ञात व्यक्तिद्धारा पालिका अध्यक्षको गाडी तोडफोड

 रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले गएराति करिब ११ः३० बजे गाडीमा तोडफोड गरेका हुन् ।  लु १ झ ३९५ नम्बरको सरकारी…
रामेछापका मोहन खड्का बेपत्ता, परिवारद्वारा सहयोगको अपिल

रामेछापका मोहन खड्का बेपत्ता, परिवारद्वारा सहयोगको अपिल

रामेछाप जिल्ला घर भई हाल काठमाडौंको नयाँबस्ती, बौद्धमा बस्दै आउनुभएका २७ वर्षीय मोहन खड्का गत मिति २०८१ साल माघ ८ गते मंगलबार बिहान करिब १०:०० बजे कलंकीबाट बौद्धस्थित आफ्नै डेरातर्फ…
पूर्व मन्त्रीविरूद्ध अख्तियारमा हर्क साम्पाङ्गको  उजुरी, १ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब माग

पूर्व मन्त्रीविरूद्ध अख्तियारमा हर्क साम्पाङ्गको उजुरी, १ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब माग

धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग २१ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब खोज्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई…
शहीद दिवसको अवसरमा काठमाडौँ महानगरको प्रभातफेरी

शहीद दिवसको अवसरमा काठमाडौँ महानगरको प्रभातफेरी

काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिका बाट सहिद स्मारकसम्म…
सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । पालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक…