पालिका सरोकार

पालिका सरोकार

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन…
महानागरद्सावारा झा यातायातका १२ वटा बसलाई चलाउन रोक

महानागरद्सावारा झा यातायातका १२ वटा बसलाई चलाउन रोक

काठमाडौं महानगर क्षेत्रमा सञ्चालित साझा यातायातका १२ वटा बसलाई चलाउन रोक लगाइएको छ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गर्ने क्रममा ती…
धनगढी उपमहानगरले कुहिने र नकुहिने फोहोर बिक्री गरेर १८ महिनामा ४५ लाख+ रुपैयाँ आम्दानी

धनगढी उपमहानगरले कुहिने र नकुहिने फोहोर बिक्री गरेर १८ महिनामा ४५ लाख+ रुपैयाँ आम्दानी

धनगढी उपमहानगरले कुहिने र नकुहिने फोहोर बिक्री गरेर १८ महिनामा ४५ लाख+ रुपैयाँ आम्दानी गरेको छ धनगघी, २०२५ मार्च ६ - धनगढी उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहोर बिक्री गरेर १८…
गाउँपालिका कार्यालयमा आगलागी

गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ।  वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार…
सार्वजनिक स्थानमा फोहर फाले ५ देखि १५ हजारसम्मको जरिवाना : काठमाडौँ महानगरपालिका

सार्वजनिक स्थानमा फोहर फाले ५ देखि १५ हजारसम्मको जरिवाना : काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति थप कडा बनेको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने…
पाल्हीनन्दनमा प्रेम सम्बन्धको विषयलाई लिएर झडप, २१ जना घाइते, प्रहरीको गाडी समेत जलाइयो

पाल्हीनन्दनमा प्रेम सम्बन्धको विषयलाई लिएर झडप, २१ जना घाइते, प्रहरीको गाडी समेत जलाइयो

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज बिहान स्थानीय दुई पक्ष बीच भएको झडपका क्रममा २१ जना घाइते भएका छन्। प्रेम सम्बन्धको विषयलाई लिएर पाल्हीनन्दन ३, बेलासपुरमा भएको विवादको क्रममा…
रिंकु मृत्यु प्रकरणमा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता

रिंकु मृत्यु प्रकरणमा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता

फागुन, जनकपुरधाम सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ। पीडित परिवारले सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा चारवटा मुद्दामा जाहेरी…
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको रहस्यमय मृत्यु, प्रहरीद्वारा दुरुत्साहनमा अनुसन्धान सुरु

सामूहिक बलात्कारको बयान दिएकी रिंकुको रहस्यमय मृत्यु, प्रहरीद्वारा दुरुत्साहनमा अनुसन्धान सुरु

सिराहा, नेपाल – सिराहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया रिंकु कुमारी सदायको मृत्यु रहस्यमय बनेको छ। दलित समुदायकी रिंकु गत माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला…
सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन

जनकपुरधाम, फागुन – सिरहाको नवराजपुर गाउँपालिकाकी १७ वर्षीया रिंकु सादयको शंकास्पद मृत्यु प्रकरणको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्ति…
सिराहामा किशोरी रिंकुको शंकास्पद मृत्यु: बलात्कारपछि आत्महत्या कि हत्या?

सिराहामा किशोरी रिंकुको शंकास्पद मृत्यु: बलात्कारपछि आत्महत्या कि हत्या?

सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरमा १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय को शंकास्पद मृत्युको घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या हुनसक्ने आशंका…