पालिका सरोकार

पालिका सरोकार

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईं

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईं

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पदबहाली गरेका छन्। सरकारले गत भदौ २७ गते गुरागाईंलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो। यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति…
चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन तोडियो

चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन तोडियो

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्। हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन तोडेका हुन्। अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गरेका…
पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी

पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी

झापाको अर्जुनधारा नगरपालिकामा पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६०…
भियतनाममा आँधीका कारण ६४ जनाको मृत्यु

भियतनाममा आँधीका कारण ६४ जनाको मृत्यु

भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ६४ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको छ ।…
अन्तत: फेसबुकले फिर्ता गर्यो बालेनको स्टाटस

अन्तत: फेसबुकले फिर्ता गर्यो बालेनको स्टाटस

काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन अघि हटाएको थियो ।…
काठमाडौं महानगरले ७ वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई पठायो पत्र

काठमाडौं महानगरले ७ वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई पठायो पत्र

काठमाडौं महानगरपालिकाले सात वटा सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पत्र पठाएको छ । ४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको…
काठमाडौँ महानगरपालिकाद्वारा पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता  गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान

काठमाडौँ महानगरपालिकाद्वारा पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान

काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र…
मेरो फेसबुक पोस्ट उडाउने भन्दापनि दोषीलाई कारबाही गर : बालेन्द्र शाह

मेरो फेसबुक पोस्ट उडाउने भन्दापनि दोषीलाई कारबाही गर : बालेन्द्र शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सरकारलाई आफ्नो पोस्ट उडाउने भन्दापनि दोषीलाई कारबाही गर्न भनेका छन् । दुई दिनअघि बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ…
हेटौँडा उपमहानगरपालिकाद्धारा  एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन

हेटौँडा उपमहानगरपालिकाद्धारा एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार…
अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न एमालेलाई  बालेनको अनुरोध

अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न एमालेलाई बालेनको अनुरोध

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न अनुरोध गरेका छन्। आज मात्रै नेकपा एमालेको एक टोलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको…