बङ्गलादेशमा नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासको आग्रह
बङ्गलादेशमा रोजगारीमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर…