‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो
नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ। यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर…