अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

इजरायललाई जोगाउन सबै शक्ति मध्यपूर्वमा केन्द्रित गर्ने अमेरिकी घोषणा

इजरायललाई जोगाउन सबै शक्ति मध्यपूर्वमा केन्द्रित गर्ने अमेरिकी घोषणा

मध्यपूर्वमा तनाव बढेपछि अमेरिकाले त्यसतर्फ थप लडाकु विमान र युद्धपोत पठाउने भएको छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको हो…
नाइजेरियाको चिया पसलमा बिस्फोट हुँदा १९ जनाको मृत्यु, दर्जनौँ घाइते

नाइजेरियाको चिया पसलमा बिस्फोट हुँदा १९ जनाको मृत्यु, दर्जनौँ घाइते

उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ।  स्रोतका अनुसार बुधबार साँझ बोर्नो…
इजरायली आक्रमणमा हमासका प्रमुख नेताको मृत्यु

इजरायली आक्रमणमा हमासका प्रमुख नेताको मृत्यु

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो।  हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले…
भारतको केरलामा पहिरो: कम्तीमा सय जनाको ज्यान गयो, राज्यभर दुई दिने शोकको घोषणा

भारतको केरलामा पहिरो: कम्तीमा सय जनाको ज्यान गयो, राज्यभर दुई दिने शोकको घोषणा

भारतको केरला राज्यको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा सय जना पुगेको छ । पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्‍याइएको जनाएको छ…
गाजाको विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु

गाजाको विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु

गाजाको फिल्ड अस्पताल रहेको विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । हमासनियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा १ सय जनाभन्दा बढी घाइते भएको जनाएको छ। इजरायली सेनाले उक्त…
हाइटीमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

हाइटीमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

हाइटीको तटीय क्षेत्रमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु भएको सहायता निकायले जनाएको छ । यस हप्ताको सुरुमा हाइटीको तटमा उनीहरू यात्रा गरिरहेको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४०…
चीनमा पुल भत्किदा ११ जनाको मृत्यु, केही सवारी खोलामा खसे

चीनमा पुल भत्किदा ११ जनाको मृत्यु, केही सवारी खोलामा खसे

उत्तर पश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक संरचना भत्किँदा ११ जनाको मृत्यु भएको छ । साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको सो पुल भत्किँदा ११ जनाको मृत्यु भएको हो । सो…
थाइल्याण्डको पाँच तारे होटलमा मृत्यु भएका ६ जनाको रगतमा ‘साइनाइड’ फेला

थाइल्याण्डको पाँच तारे होटलमा मृत्यु भएका ६ जनाको रगतमा ‘साइनाइड’ फेला

थाइल्याण्डको बैंककमा रहेको पाँच तारे होटलमा मृत्यु भएका ६ जनाको रगतमा ‘साइनाइड’ नामक विष फेला परेको छ । चिकित्सकहरुले उनीहरुको शव परीक्षण गर्दा प्राणघातक साइनाइड विष फेला परेको हो ।…
अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । बाढीका कारण ३ सय बढी घाइते भएका छन् । अफगानिस्तानको स्वास्थ्य मन्त्रायलको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद,…
पेरुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

पेरुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

पेरुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट दक्षिणी सहर आयाकुचो जाँदै गरेको बस सडकबाट ६ सय ५० फिटभन्दा गहिरो खाडलमा खसेर दुर्घटना भएको हो ।…