अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी

श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ । श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी…
हसिनालाई पक्राउ गरी बङ्गलादेश फिर्ता गर्न भारतसँग आग्रह

हसिनालाई पक्राउ गरी बङ्गलादेश फिर्ता गर्न भारतसँग आग्रह

बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग…
बंगलादेशकोअन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त

बंगलादेशकोअन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त

बंगलादेशकोअन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विभेदविरुद्धको विद्यार्थी अभियानका संयोजकहरुसँग छलफल गरेपछि उक्त…
बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई राष्ट्रपति बनाउन प्रस्ताव

बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई राष्ट्रपति बनाउन प्रस्ताव

बंगलादेशमा आन्दोलनलत पक्षले अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनीहरुले अन्तरिम सरकारको खाकासमेत तयार पार्दै युनुसको प्रस्ताव गरेका हुन् । आज बिहान सवा चार बजे जारी गरिएको…
पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश

पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा…
बंगलादेशमा प्रदर्शनकारीद्वारा  प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट

बंगलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट

बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन् । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू…
राजीनामा दिएर देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना

राजीनामा दिएर देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना

ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समेत लेखेको छ । उनी सेनाको विशेष हेलिकोप्टरबाट भारततर्फ…
बंगलादेशमा फेरी प्रदर्शन चर्कियो: देशभर कर्फ्यु र इन्टरनेट बन्द

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो: देशभर कर्फ्यु र इन्टरनेट बन्द

बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको…
बेलायती नागरिकलाई लेबनान छोड्न आग्रह

बेलायती नागरिकलाई लेबनान छोड्न आग्रह

इजरायल र हेजबुल्लाहबीच युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ । बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लेबनान…
बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे

बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे

बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् । बेलायतको उत्तरपूर्वी शहर सन्डरल्यान्डमा प्रर्दशन थप चर्केपछि हजारौं…