परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेपाली मिसन प्रमुखहरूसँग भर्चुअल सम्बोधन
काठमाडौं, ४ माघ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वभरि रहेका नेपाली मिसन प्रमुखहरूसँग भर्चुअल माध्यमबाट संयुक्त सम्बोधन गरेकी छिन्। उक्त सम्बोधनका क्रममा उनले नेपालको राष्ट्रिय स्वार्थको रक्षा र सम्मान…