इराकी कुरान जलाउने सलवान मोमिकाको गोली हानी हत्या
इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ । साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद…