निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र कावासोती द्वारा जनहितमा जारी ।।
कावासोती स्थित निर्णय लागू औषध तथा मादक पदार्थ उपचार केन्द्रले जनहितमा एक महत्त्वपूर्ण सूचना जारी गरेको छ। हाल बजारमा प्रतिबन्धित औषधिहरु युवापुस्तामाझ अत्यधिक मात्रामा दुरुपयोग हुँदै गएका छन्। औषधिजन्य लागू…