स्वास्थ्य

डेङ्गीको सङ्क्रमण बढ्न थाल्यो, सतर्कता अपनाउन आग्रह

डेङ्गीको सङ्क्रमण बढ्न थाल्यो, सतर्कता अपनाउन आग्रह

दिनहुँ पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार…
एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ को अन्तर्क्रिया कार्यक्रम सम्पन्न

एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ को अन्तर्क्रिया कार्यक्रम सम्पन्न

एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ ले केन्द्रिय स्तरमा सरकारी एवं गैरसरकारी सरोकारवाला निकायहरुसंगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र,…
स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि

स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि

स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र…
मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु

मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले  मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ…
विदेशी ‍चिकित्सकहरू बिना नैटिचिङमा पाँचौँपटक कलेजो प्रत्यारोपण

विदेशी ‍चिकित्सकहरू बिना नैटिचिङमा पाँचौँपटक कलेजो प्रत्यारोपण

विदेशी अस्पतालका ‍चिकित्सकहरू बिना नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वको टिमले शुक्रबार…
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना…
डेंगुको संक्रमण बढ्दै, ७२ जिल्लामा संक्रमित भेटिए

डेंगुको संक्रमण बढ्दै, ७२ जिल्लामा संक्रमित भेटिए

काठमाडौं उपत्यका लगायत  देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत जनवरीको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु…
जापानमा ४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो

जापानमा ४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो

जापानमा मानव शरीरका तन्तुमाथि आक्रमण गर्ने नयाँ ब्याक्टेरिया फैलिएको पाइएको छ। स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटिएसएस) नाम दिइएको उक्त रोगबाट जुन २ सम्ममा ९७७ जना संक्रमित भइसकेका जापान टाइम्सले जनाएको छ। एसटिएसएस…
चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न

चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न

जागृती टोल बिकास संस्थाकाे आयोजना तथा चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा हरिकृतन चाेक लंकुमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ। जागृति टाेलमा बसाेबास गर्नु हुने ९० बर्षका वयोवृद्ध…
वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु

वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा…