स्वास्थ्य

सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने

सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने

 सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग…
राप्रपाका सांसद सिंहले एक वर्षको तलब सहित ९ लाख ९९ सय हजार ९९ रुपैयाँ तिलगंगा सामु्दायिक आँखा अस्पताललाई हस्तान्तरण

राप्रपाका सांसद सिंहले एक वर्षको तलब सहित ९ लाख ९९ सय हजार ९९ रुपैयाँ तिलगंगा सामु्दायिक आँखा अस्पताललाई हस्तान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवम् पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहले एक वर्षको तलब तिलगंगा सामु्दायिक आँखा अस्पताल हेटौंडालाई हस्तान्तरण गरेका छन् । अस्पतालमा आयोजित एक कार्यक्रमका…
देशभर  डेंगु फैलदै , सक्रमित  २३६५ पुग्दा एक जनाको मृत्यु

देशभर डेंगु फैलदै , सक्रमित २३६५ पुग्दा एक जनाको मृत्यु

गत असारबाट बढ्दै गएको डेंगु संक्रमणबाट मानिसहरूको मृत्यु हुन थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडीसीडी) का अनुसार यो हप्ता डेंगु संक्रमणबाट एक जनाको मृत्यु…
वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित

वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई आँखा उपचारका क्षेत्रमा पु-याएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ। सभामुख देवराज घिमिरेले एक समारोहबीच…
भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ् लागेर बिग्रिंदा सेवा बन्द भएको छ । १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो ।चट्याङले बिग्रिएको सामान…
बीपी क्यान्सर अस्पतालमा दिनुपर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि बिरामीको मृत्यु

बीपी क्यान्सर अस्पतालमा दिनुपर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि बिरामीको मृत्यु

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ। दुईजना नर्सलाई निलम्बन गरिएको…
देशभरि ७३ जिल्लामा डेंगु फैलियो, विरामीको संख्या २ हजार ६१ जना

देशभरि ७३ जिल्लामा डेंगु फैलियो, विरामीको संख्या २ हजार ६१ जना

देशभरि ७३ जिल्लामा डेंगु फैलिएको छ भने विरामीको संख्या २ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा…
देशभर  हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशभर हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका…
केरलाका १४ वर्षीय बालकमा निपाह संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्यमन्त्री वीणा जर्जले बताएकी छन् ।

केरलाका १४ वर्षीय बालकमा निपाह संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्यमन्त्री वीणा जर्जले बताएकी छन् ।

केरलामा निपाह संक्रमणको उपचार गराइरहेका १४ वर्षीय किशोरको मृत्यु भएको छ केरलामा निपाह संक्रमणको उपचार गराइरहेका १४ वर्षीय बालकको मृत्यु : राज्यका स्वास्थ्यमन्त्री वीणा जर्ज पूर्ण समाचार बाकी
सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै

सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै

सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा…