बार्यन म्युनिख बराबरीमा रोकियो
काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख र बोरुसिया मोन्चेनग्लाडबाखले बराबरी खेलेका छन् । शुक्रबार राति भएकव खेलमा साविक विजेता बायर्न र मोन्चेनग्लाडबाखले १-१ गोलको बराबरी खेलेका…