दक्षिण एशियाली कराँते : ३१ स्वर्णसहित नेपाल पहिलो‚ २७ स्वर्णसहित भारत दोस्रो
भुटानको थिम्पुमा भएको ८औँ साउथ एशियन कराँते प्रतियोगितामा नेपाल ३१ स्वर्ण‚ २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै प्रथम भएको छ। त्यसैगरि भारत २७ स्वर्ण‚ २० रजत र १३…