भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार, फेरि पुरानै ठेकेदारलाई ठेक्का
गोरखा, २९ भदौ - १२ वैशाख ०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै ढलेको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काम अझै सकिएको छैन । पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाबाजी र ढिलासुस्तीका…