५२ वर्षदेखि सम्पर्कविहीन राई घर आइपुग्दा…
खोटाङ, १ असोज - खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका प्रसाद राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले माया मारिसकेका थिए । २०२७ साल बैशाखमा घर छाडेका प्रसाद ‘ज्युँदै छन् वा छैनन्’…