खोंचमा फेला परेकी युवतीको शवको पहिचान
ताप्लेजुङ, ८ असोज - ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ को सेती चौताराभन्दा केही तलको खोंच भागमा फेला परेको युवतीको शवको पहिचान खुलेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमका १८ वर्षीय पुष्पा लिम्बूको…