समाज

रुखले च्यापेर दुई जनाको मृत्यु

रुखले च्यापेर दुई जनाको मृत्यु

भैरवी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर सुक्रबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको…
आज फागु पर्वः पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

आज फागु पर्वः पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

 रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ । आपसी सद्भाव एवं…
राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

२६ फागुन, काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपियाँ जरिवाना बुझाएको छ। आइतबार, पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा काठमाडौंका सडकहरूमा फोहोर र बिरुवामा क्षति पुर्याइएको आरोपमा महानगरले…
मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको…
आजको मौसम : कोशी र बागमतीमा बर्षको सम्भावना

आजको मौसम : कोशी र बागमतीमा बर्षको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज…
दुई दिन सार्वजनिक बिदा

दुई दिन सार्वजनिक बिदा

सिन्धुलीको मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज सूचना निकालेर लदी पुजाको अवसरमा फागुन १९ र २० गते दुई…
लालपुर्जाको माग गर्दै राजविराज बजार बन्द

लालपुर्जाको माग गर्दै राजविराज बजार बन्द

सप्तरीको राजविराजवासीले बिटौरी तथा ब्लक जग्गाको लालपुर्जाको माग गर्दै आज बिहानैदेखि बजार बन्द गरेर आन्दोलन गरेका छन् । आन्दोलनकारीहरूले राजविराजको सडकमा प्रदर्शन गर्दै दिउँसो एक बजेसम्मका लागि बजार बन्द गरेका हुन्…
आजको मौसम

आजको मौसम

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार…
काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली कटौती हुने

काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली कटौती हुने

काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा शनिबार ५ घण्टा बिजुली कटौती गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता…
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन…