समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल…
आगामी बुधबारदेखि शनिबारसम्मै वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने

आगामी बुधबारदेखि शनिबारसम्मै वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने

आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी…
देशभर मनसुनीको वायुको प्रभाव कायमैः हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनीको वायुको प्रभाव कायमैः हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया…
बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारको १ लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारको १ लाख राहत

कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको आज बसेको बैठकले प्राकृतिक…
झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालियो

झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालियो

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए । पहिरोबाट निकालिएको…
दुई दिनदेखि लगातारको वर्षाले देशभर अहिलेसम्म ४९ जनाको मृत्यु

दुई दिनदेखि लगातारको वर्षाले देशभर अहिलेसम्म ४९ जनाको मृत्यु

दुई दिनदेखि लगातारको वर्षाले विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी…
अविरल वर्षा अपडेटः ललितपुरमा १८ जनाको मृत्यु

अविरल वर्षा अपडेटः ललितपुरमा १८ जनाको मृत्यु

वर्षाजन्य विपद्मा  ललितपुरमा  हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन…
नख्खु खोलाले हेर्दाहेर्दै बगायो चार जना

नख्खु खोलाले हेर्दाहेर्दै बगायो चार जना

ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो । प्रहरीले उद्धारको लागि…
तनहुँको बन्दीपुरलाई ‘भिजिट बन्दीपुर-२०२५’ घोषणा

तनहुँको बन्दीपुरलाई ‘भिजिट बन्दीपुर-२०२५’ घोषणा

तनहुँको बन्दीपुरलाई ‘भिजिट बन्दीपुर-२०२५’ घोषणा गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भिजिट बन्दीपुर घोषणा गरेको हो । गण्डकी प्रदेश कृषि भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर…
दसैँको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु

दसैँको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु

सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर…