समाज

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ ।  हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली…
पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

 नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।…
वैशाख शुक्ल पञ्चमी : आद्य शङ्कराचार्य जयन्ती

वैशाख शुक्ल पञ्चमी : आद्य शङ्कराचार्य जयन्ती

 प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ,…
रुखले च्यापिएर एक जनाको मृत्यु

रुखले च्यापिएर एक जनाको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय…
गोरखा र कास्कीमा चट्याङ लागेर तीनको मृत्यु, दुईजना घाइते

गोरखा र कास्कीमा चट्याङ लागेर तीनको मृत्यु, दुईजना घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय…
आज मातातिर्थ औंशी: आमाको मुख हेर्ने पर्व मनाइँदै

आज मातातिर्थ औंशी: आमाको मुख हेर्ने पर्व मनाइँदै

 प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय [पण्डित],…
डोल्पामा ४ म्याग्निच्युडको भूकम्प

डोल्पामा ४ म्याग्निच्युडको भूकम्प

डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेटमा सो क्षेत्रमा ४.०  को  म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि शुक्रबार ११…
आजको मौसम: तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना

आजको मौसम: तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना

 हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । साथै देशभर मौसम मूख्यतया सफा रहेको…
आजको मौसम: चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आजको मौसम: चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा…
शंखरापुर वडा नं ३ मा ७ दिने हर्पिक, फिनेल, एरियल सरफ र चारपाटे साबुन बनाउने तालिम सम्पन्न

शंखरापुर वडा नं ३ मा ७ दिने हर्पिक, फिनेल, एरियल सरफ र चारपाटे साबुन बनाउने तालिम सम्पन्न

शंखरापुर नगरपालिका वडा नं ३ मा स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूलाई लक्षित गरी हर्पिक, फिनेल, एरियल सरफ र चारपाटे साबुन बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न भएको छ। आत्मनिर्भर र स्वरोजगार…