समाज

नुवाकोटामा दुई छोरासहित आमा मृत फेला

नुवाकोटामा दुई छोरासहित आमा मृत फेला

नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका छन् । आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन…
कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्। नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले…
आज विवाह पञ्चमी पर्वः रामसीताको विवाह उत्सव मनाइँदै

आज विवाह पञ्चमी पर्वः रामसीताको विवाह उत्सव मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व शुक्रबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन…
आजको मौसमः कोशी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः कोशी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेश प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले…
झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा…
कालीकोट–जुम्ला सडक आज दिनभर बन्द

कालीकोट–जुम्ला सडक आज दिनभर बन्द

उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टाका लागि बन्द गरिएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट-जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका-६ खल्लागाडबाट वडा…
बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमिकाको हत्या

बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमिकाको हत्या

धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन्। धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो। रेखाको शव जनकनन्दिनी गाउँपालिका ४…
रौटहटमा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

रौटहटमा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८…
हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु

हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका- ८ दारिमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर भुईंमा लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का…
पशुपतिमा बालाचतुर्दशीको मेला, शतबिज छर्ने दिन

पशुपतिमा बालाचतुर्दशीको मेला, शतबिज छर्ने दिन

 प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ…