१५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको थियो दुर्घटनाग्रस्त जहाज
बुधबार दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज १५ वर्ष विदेशमा उडान भरेपछि ६ वर्ष अघि नेपाल ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने बित्तिकै दुर्घटनामा परेको उक्त जहाजले २१ वर्षदेखि निरन्तर उडान…