क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न देउवामाथि दबाब बढ्दै
काठमाडौं, १० भदौ- नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब आठ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ ।…