जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान तीव्र
जनकपुरधाम- विश्व प्रसिद्ध जनकपुरधामका जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहनगरपालिकाले अभियान तीव्र बनाएको छ । युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण गराउन आवश्क पर्ने मापदण्ड, त्यसको पूर्वतयारी, सूचीकरण…