समाचार

news

बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, सूचना दिने व्यक्तिको नाम गोप्य राखिने

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । नागरिक सहायता कक्षको रामेछापका…
विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या भएपछि झापाका तीन विद्यालय बन्द  गरियो

विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या भएपछि झापाका तीन विद्यालय बन्द गरियो

बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका…
महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने…
निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

चितवन उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै…
कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा…
पाथीभरा मन्दिरमा  दर्शन गर्न आउने दर्शनार्थिको लागि आयो खुशीको खबर

पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थिको लागि आयो खुशीको खबर

स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल…
तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड

तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड

प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड…
रुपन्देहीबाट २ महिनामै ५२ महिला भारत बेचिए

रुपन्देहीबाट २ महिनामै ५२ महिला भारत बेचिए

भैरहवा । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु-याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले…
काेराेनाविरूद्धकाे खोप २८ प्रतिशत जनसंख्याले लगाए

काेराेनाविरूद्धकाे खोप २८ प्रतिशत जनसंख्याले लगाए

काठमाडौँ । देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले काेराेना भाइरसविरूद्धकाे पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म खोप लगाउनेहरूको सङ्ख्या बताएको…
चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु¥याइ घृणा फैलाउने सामग्री…