बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका झालाई…