पालिका सरोकार

पालिका सरोकार

काठमाडौँ महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार महानगरपालिका क्षेत्रभित्र…
रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु

रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा…
सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन

सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५…
खुकुरी हानेको अभियोगमा राप्ती सोनारी गाउँपालिकाका- २ का वडा अध्यक्ष ज्ञानेन्द्र वली पक्राउ

खुकुरी हानेको अभियोगमा राप्ती सोनारी गाउँपालिकाका- २ का वडा अध्यक्ष ज्ञानेन्द्र वली पक्राउ

दुई जना युवालाई खुकुरी हानेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका- २ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’लाई प्रहरीले पक्राउ गरेको छ । एमालेबाट निर्वाचित ज्ञानेन्द्रले बाँकेको विनौनाका युवा सन्दीप विष्ट…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध…
असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने

असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने

असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने भएको छ । पालुङटामर नगरपालिकाको ८७औँ नगर कार्यपालिकाको वैठकबाट निर्णय गरी महोत्सवको आयोजना गरिएको हो । महोत्सवको अन्तिम दिनअसोज २१ गते लिगलिगे दौडप्रतियोगिता…
गोदावरी नगरपालिकाका मेयर  र उपमेयर सहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ

गोदावरी नगरपालिकाका मेयर र उपमेयर सहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध लगाएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका…
स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको…
स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रोत साता गर्न उपयुक्त हुने भन्दै सरकारलाई सुझाएको छ।  सोमबार सिहंदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्तहरूबीच भएको…
हर्क साम्पाङ र आन्दोलनरत १० राजनीतिक बीच सहमति

हर्क साम्पाङ र आन्दोलनरत १० राजनीतिक बीच सहमति

धरानमा खानेपानीको महशुल बढाएपछि आन्दोलन विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच सहमति भएको छ । आइतबार भएको वार्तामा मेयर साम्पाङ र राजनीतिक दलबिच ३ बँदे सहमति…