धन कमाउन मलेसिया गएका भुजेल १८ वर्षपछि अपाङ्ग बनेर फर्किए
खोटाङ। १८ वर्षअघि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला घलेगाउँका डम्बर भुजेल मलेसिया जानका लागि घरबाट विदाई हुँदैगर्दा बुवा गोरे भनिने राजमान भुजेल र आमा भलमायाँ भुजेलले आफ्नो ‘दुःखका दिन गए, सुखका…