अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय

एजेन्सी -विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् ।२० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको…
प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

टोकियो-जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय…
चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार

चीनले दिएको ३० लाख डोज कोभिड खोप उत्तर कोरियाद्वारा अस्वीकार

काठमाडौं, १७ भदौ-उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको…
बढ्दाे प्रदूषणले ४० प्रतिशत भारतीयको नाै वर्ष आयु घट्यो

बढ्दाे प्रदूषणले ४० प्रतिशत भारतीयको नाै वर्ष आयु घट्यो

काठमाडाैं, १६ भदौ -भारतमा वायु प्रदूषणका कारण ४० प्रतिशत भारतीयको औसत आयु नौ वर्ष घट्ने देखिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुको एक समूहले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनमा यस्तो जानाकारी दिइएको…
आधुनिक तालिवान शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दूकको नाल

आधुनिक तालिवान शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दूकको नाल

एजेन्सी- एक समाचारबाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन् । बन्दूकधारी लडाकूहरुको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ । केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार…
अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य

काठमाडौं, १५ भदौ-अमेरिकाले अन्तत: अफगानिस्तान छाडेको छ । अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ…
कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

एजेन्सी- अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन् । आक्कल झुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ । लामो समय बैक बन्द हुँदा…
तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

इस्लामाबाद- अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तान…
नौ दिनमा ७१ हजारले छोडे काबुल

नौ दिनमा ७१ हजारले छोडे काबुल

काबुल, ९ भदौ- विभिन्न देशका सेना र उनीहरुसँग काम गरेका अफगानीसमेत गरी अहिलेसम्म ७१ हजार व्यक्तिले काबुल छोडेका छन् । पछिल्ले नौ दिनमा उनीहरुले काबुल छोडेका हुन् । छोड्नेहरुमध्ये सबैभन्दा…
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिनपछि सबैभन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।…