स्वास्थ्य

नवजात शिशु जन्मनासाथ श्रवण शक्तिको परीक्षण अनिवार्य गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

नवजात शिशु जन्मनासाथ श्रवण शक्तिको परीक्षण अनिवार्य गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेको छ । मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी यो…
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा…
गण्डकी गाउँपालिकाको सुत्केरी महिला: सहयोग र स्वास्थ्य सेवाको कथा

गण्डकी गाउँपालिकाको सुत्केरी महिला: सहयोग र स्वास्थ्य सेवाको कथा

गोरखा जिल्लाको गण्डकी गाउँपालिकास्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा २०८१ माघ ३ गते राति १:४८ बजे एक जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेको महिलाको सफल सुत्केरी गराइएको छ। स्वास्थ्यकर्मीहरूको प्रतिबद्धता र उच्च प्रयासको…
प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

३ माघ, प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा एउटा नवजात शिशुको शव डस्टबिनमा फेला परेको भेटिएको छ । स्थानीय नागरिकको फोहोरबाट यसै अवस्थामा शिशुको शव देखिएपछि प्रहरीलाई…
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ जिल्लामा करिब १ लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र…
थप एक नेपालीमा मंकीपक्स पुष्टि

थप एक नेपालीमा मंकीपक्स पुष्टि

थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको बताएको हो । गत पुस ५ गते तनहुँका ३६…
सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा

सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा

सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ। यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनका…
स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन सकिएनः मन्त्री पौडेल

स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन सकिएनः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको…
स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो हेल्थ’ सेवा सुरु

स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो हेल्थ’ सेवा सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ…
आगामी पुस ११-१२ मा नेपाल स्वास्थ्य सम्मेलन हुँदै

आगामी पुस ११-१२ मा नेपाल स्वास्थ्य सम्मेलन हुँदै

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन…