पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वार्षिक करार सूची सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (CAN) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वार्षिक करार सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा खेलाडीलाई प्रदर्शनका आधारमा विभिन्न ग्रेडमा विभाजन गरिएको छ । १ लाख रुपैयाँ मासिक…