स्लोभाकियालाई पराजित गर्दैइंग्ल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा
इंग्ल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । इंग्ल्याण्डले १-० गोलले पछि परेको…